‘जुली’ बनिन धनकुटाबाट प्रदेश सभाका लागि समानुपातिक सभासद्, तर कसरी ? कारण यस्तो छ (भिडियो सहित)

‘राजनीतिमा सत्ता भन्दा अरु कुरा भ्रम मात्र हो ।’ त्यसैले राजनीतिका हरेक संघर्षहरु सत्तामा पुगेर समाज र देशको सेवा गर्नु हो । तर त्यो संघर्षमा नीति,रणनीति तथा संघर्षका नियम बुझेर अगाडि नबढ्ने कयौ ब्यक्तिहरु जहाँको त्यहि हुन्छन् । यद्यपी कतिपय ब्यक्तिहरु संघर्षलाई आत्मसाथ गर्न नसकेर असफल भएपछि ‘राजनीति त्याग पनि हो’ भन्ने गरेका छन् । त्यसैले संघर्ष गरेर पनि सत्तामा कम मानिसहरु पुग्न सफल हुन्छन् । यसरी नै छोटो समयमा नै बिभिन्न क्षेत्रको संघर्ष पछि हाल धनकुटाबाट प्रदेश सभाका लागि नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् हुनुभएका कुसुम कुमारी श्रेष्ठ ‘जुली’ कसरी सभासद् बन्नुभयो भन्ने सिकका साथ धनकुटा खबरका लागि नारायण कुमार राई र बिदुर खवासले तयार पार्नुभएको एक अन्तरबार्ता भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।