मनोज गजुरेलको श्रीमती मिनासँगको डिभोर्स कतै यो कन्चन रेग्मीको एपिसोड बन्ने त् हैन ? – भिडियो

चर्चित हास्य कलाकार मनोज गजुरेलको श्रीमती मिनासंग डिभोर्सपछि उनले सार्बजनिक रुपमै यसको बारेमा खोलेका छन् । उनको डिभोर्सको चर्चासंग उनले फेसबुक मार्फत यसको बारेमा थप प्रष्टाउन खोजेकाछन् । उनले आफू र मिनाबिचको सम्बन्ध आफू खुसी राजी भएर टुटाएको बताएका छन् । उनले भनेका छन्–‘जीवनका धेरै पाटा मध्ये पारिवारीक व्यवस्थापनको पाटो महत्वपूर्ण हो, जुन मैले गर्न नसकेकोमा क्षमाप्रार्थी छु । हामी दुबै गलत होईनौं तर फरक रहेछौ. । हर्रौ उनले पहिलो पटक डिभोर्सबारे के–के बोलेका छन् ? फेसबुकमार्फत । यहि संदर्बमा अस्ट्रेलिया बाट शिव न्यौपानेजी ले आफ्नो प्रतिक्रिया यसरी दिनु भएको छ तपाई लाइ कस्तो लाग्छ हेरौ भिडियो सहित !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।