‘न अनुहार राम्रो न आवाज राम्रो त्यसै छाड्छ मनोज गजुरेलले ?’, दर्शकको कमेन्टमा गालीको वर्षा मीना ढकाललाई
काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेललाई डिभोर्स दिएर बुटिक खोलेकी मीना ढकालले अर्को नयाँ फन्डा सार्वजनिक गरेकी छिन् । ‘हेरेको तिमीलाई आँखाले होइन मनले हो’ गीत गाएर युट्युबमा राखेपछि गीतकै बेइज्जत भएको भन्दै धेरैले यसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।
युट्युबमा उनले गाएको गीत हेर्ने अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका हुन् ।
गंगा थापा लेख्छिन् , छ्या छ्या सुहाउने सम्म पो गर्न हो त भगवान
माया सारु मगरको प्रतिक्रिया,- गीत गाउँन डिभोर्स गरे जस्तो छ,
दिनेश गुरुङ लेख्छन् यो आईमाईको थुतुनो अलछिना छ’ यस्तै अधिकांश प्रतिक्रिया तल्लो स्तरमा गाली गरिएका छन् । उनले गीतको मर्मलाई वेवास्था गरेर बेइजत गरेको धेरैको भनाइ रहेको छ ।
– लालीगुँरासबाट


