‘प्रचण्ड’की नातीनी अब देश बिकासमा !, गाईन,- ‘नेपालको पानी जनताको लगानी’ – भिडियो सहित
काठमाडौं ,गायक नविन खड्का र प्रचण्डकी नातीनी गायीका स्मीता दाहालको स्वरमा ‘नेपालको पानी जनताको लगानी’ नामक गीत सार्बजानिक भएको छ ।उक्त गीत नेपालको पानी जनताको लगानी बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ भने पूर्व उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा (प्रभाकर) को परिकल्पनालाई गायक खड्काले गितमा उनेर बजारमा ल्याएका हुन ।
https://youtu.be/QuE8oAG5TRw


