सबैको प्रतीक्षामा रहेको चर्चित गायक राजेश पायल राईको अर्को उत्कृष्ट गीत सार्वजनिक – हेर्नुहोस् भिडियो
काठमाण्डौ । सुगम संगीत र पूर्वेली गीतका किङ्ग मानिने राजेश पायल राईको आवाजमा रहेको अर्को उत्कृष्ट लोक आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा राजेश पायल राई र हेमु स्मृतिको रहेको छ।डिपी खड्काको शब्द र संकर पोख्रेलको संगीत रहेको गीत हर्बिट नेपालको युटुब च्यानलमा आएकोछ ।अनु साह र सुदर्शनको अभिनय गीतमा रहेको छ।गीतको बोल भने रिटिंग रिटिंग रहेको छ।गीतको निर्देशन भने श्रीजन बरालको रहेको छ ।
https://youtu.be/qPeg9xPvQp0


