टिकाथलीको रहस्यमय घरमा सिसि टिभी क्यामरा ?

रवि लामिछानेले सिधाकुरा जनतासंग कार्यक्रममा टिकाथलीको रहस्यमय घरबारे प्रसारण भएपछि अहिले त्यो घटनाले सिङ्गो मुलुकनै जिज्ञासु बनेको छ आखिर के हो त त्यो, के छ यसको रहस्य ? सबैलाई यो कौतुहलताको बिषय बनेको छ । बिभिन्न मिडियाहरुले पनि यसलाई फ्लोअप गरिरहेका छन । उक्त आश्चार्यजनक घरको रहस्य हेर्नको लागि मानिसहरुको घुईचो लागेको छ । जनमानसबाट बिभिन्न किसिमका प्रतिक्रियाहरु आईरहेका छन भने स्थानियहरु टिकाथलीलाई भुतघर बनाईयो भनेर आक्रोशित पनि बनेका छन । घरका कोठामा सिसिटिभी क्यामरा राख्न पनि प्रतिक्रिया आईरहेका छन । नयाँ-नयाँ न्यूज नेपालको यो भिडियोमा यस्तै प्रसङ्ग सहित केहि भनाईहरु समाबेश गरिएको छ, हेर्नुहोस उक्त भिडियो

https://youtu.be/9GiZ2O_MdPk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।