अर्काको घरलाई भुतघर भन्न पाईन्छ ?, रहस्यमय घरबारे अतिरन्जित भएपछि रबि लामिछानेले यसो भने – हेर्नुहोस् भिडियो

रवि लामिछानेले सिधाकुरा जनतासंग कार्यक्रममार्फत टिकाथलीको रहस्यमय घरबारे प्रसारण गरेपछि अहिले त्यो घटनाले सिङ्गो मुलुकनै जिज्ञासु बनेको छ आखिर के हो त त्यो, के छ यसको रहस्य ? सबैलाई यो कौतुहलताको बिषय बनेको छ । बिभिन्न मिडियाहरुले पनि यसलाई फ्लोअप गरिरहेका छन । उक्त आश्चार्यजनक घरको रहस्य हेर्नको लागि मानिसहरुको घुईचो पनि उत्तिकै लागेको छ । जनमानसबाट बिभिन्न किसिमका क्रिया-प्रतिक्रियाहरु आईरहेका छन । टिकाथलीको उक्त घरलाई भुतघर आदि-ईत्यादि भनेपछि रविलामिछानेले अतिरन्जित नगर्न अनुरोध गर्दै यसो भने हेर्नुहोस भिडियो

https://youtu.be/NttqvFKhcBQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖