आफ्नै भाइ ‘जिग्री’ले अन्तर्वार्ता लिँदा यसरी भावुक बने दाइ ‘धुर्मुस’ – भिडियो सहित

राष्ट्रपतिलाई साक्षी राख्दै धुर्मुसले गरे समयमै सन्तपुर बस्ती हस्तान्तरण

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’को अन्तर्वार्ता भाइ कुमार कट्टेल ‘जिग्री’ ले लिए भने कस्तो होला ? केन्द्रबिन्दु टिभीकालागी ‘जिग्री’ ले विचारउत्तेजक अन्तर्वार्ता लिएका छन् दाइ धुर्मुसको । फाउन्डेशनद्वारा निर्माण गरिएको सन्तपुर नमुना बस्तीको काम अन्तिम चरणमा पुगेकावेला अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’सँग भद्रगोलका चर्चित पात्र कुमार कट्टेल ‘जिग्री’ ले कसरी लिए अन्तर्वार्ता ? हेर्नुहोस् भिडियो

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निर्माण गरिएको सन्तपुर नमुना बस्ती हस्तान्तण भएको छ । राष्ट्रपति विद्या भण्डारीले रौतहटको सन्तपुरमा निर्मित ४७ घरहरुको चावी सम्बन्धित घर धनीलाई हस्तान्तरण गरेकी हुन् । असोज २८ गतेबाट निर्माण सुरु भएको सन्तपुर बस्ती निर्माणमा करिब पाँच करोड ९६ लाखको लागत लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । हेर्नुहोस् भिडियो रिपोर्ट

– केन्द्रविन्दुबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।