टिकाथलिस्थित घरमा भुत नभएको र घरबेटीले नाटक गरेको प्रमाणित भएपछि…

ललितपुरको टिकाथलीको एक घरमा भूतले आतंक मच्चाएको सम्बन्धी विषय सामाजिक सञ्जालमा भाइरल भाईरल भयो र निकै चर्चाको बिषय पनि बन्यो । रविले उठान गरेको उक्त बिषय रवि लामेछानेले नै प्रष्ट पारिदिएका थिए । स्पष्टीकरणका क्रममा रविले भनेकाछन,- “भ्रम छर्न होइन्, वास्तविकता पत्ता लगाउन हामीले टिकाथलीको रिपोर्टिंग गरेका हौँ। अफवाह फैलायौँ कि अफवाहको सप्रमाण समाधान गर्यौं ? फैसला तपाईंको हातमा। तर यो जरुरी थियो। समस्या आयो, देखाएर समाधान गर्‍यौ। हाम्रो रिपोर्टलाई तोडमोड गर्नेहरुको भिडियो अब कति हास्यास्पद होला। मेरो अनुरोध छ, अब त्यसता भिडियोहरु आफ्नो यूट्वीब च्यानलबाट हटाउनु होला। हाम्रो कार्यक्रममा हामीले के भनेका थियौँ, त्यो सँधै हेर्न मिल्छ। न मेट्नु पर्नेछ, न हटाउनु पर्ने छ। यस पछि पनि आलोचनाको लायक नै छु भने स्वीकार गर्नेछु। पाठ सिकेको सम्झि अबिचलित लागिरहने छु।” यसरी रविको स्पष्टीकारण पछि उक्त घटना झुट भएको प्रमाणीत भएपछि… भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।