जितका लागि नेपाललाई ३६ बलमा ३६ रन आवश्यक

काठमाडौं, माघ २९ । आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष्य पछ्याएको नेपाललाई जितका लागि ३६ बलमा ३६ रन आवश्यक रहेको छ ।

अहिले नेपालले ४४ अोभरकाे समाप्तिमा ५ विकेट गुमाउँदै १४२ रन बनाएकाे छ ।

१४ रन बनाउँदा ३ विकेट गुमाएको नेपालको ब्याटिङलाई सम्हालेका पारसले ४४ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४२ रन बनाएर आउट भएको केही समयपछि अर्का ब्याट्सम्यान शरद भेषावकर पनि आउट भएका थिए । उनले ५७ बलमा १९ रनमात्रै बनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।