पोखरामा बम बिस्फोट, २ जना घाइते
पोखरा, ८ फागुन । पोखराको बिजयपुरमा बम बिस्फोट भएको छ ।

फाईल फोटो
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १४ मा पर्ने विजयपुरमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार बिस्फोटमा २ जना घाइते भएका छन् ।
घटनाको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।


