प्रियाले फेसबुकका मालिक जुकरबर्गलाई पनि पछि पारिन !

काठमाण्डौ, ९ फागुन । केरलकी स्थायी बासिन्दा प्रियाप्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा अहिले यति लोकप्रिय छिनकी उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि पछि पारिदिएकी छन् ।

हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेका छन् । जबकि प्रियाले इस्टाग्राम प्रयोग गर्न शुर गरेको करीब डेढ वर्ष मात्रै भएको छ तर उनका फलोस् साढें चार मिलियन पुगिसकेका छन् । जुन विश्वका १०५ देशको कुल जनसंख्या भन्दा धेरै हो ।

प्रियाका फॉलोअर्सको संख्यापछिल्ला एक सातामा तीब्रगतिमा बढेका छन् । यसको प्रमुख कारण हो भ्यालेनटाइन दिवसको अवसरमा सार्वजनिक भएको उनको एक भिडियो, जसमा प्रियाले आँखा मारिरहेको देखिन्छिन् ।

तुलनात्मक रूपमा हेर्दा अहिले इस्टाग्राममा प्रियाका जति फालोअर्स छन त्यति त विश्वका १०५ देशको जनसख्या पनि छैन । विश्वका २३३ देश मध्ये १०५ यस्ता देश छन ती देशकोे कुल जनसंख्या ८०१ देखि ४५ लाखसम्म मात्रै रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।