प्रधानमन्त्री केपी ओलीको ७ दिनमा यति धेरै काम (भिडियो)

ओलीको प्रस्तावमा नेपाल र थापालाई दिइयो यस्तो जिम्मेवारी

ओलीको प्रस्तावमा नेपाल र थापालाई दिइयो यस्तो जिम्मेवारी

काठमाण्डौ, १० फागुन । नेकपा एमाले–माओवादी केन्द्रले पार्टी एकतालाई टुङ्गोमा पुर्याउन गठन गरेको कार्यदलमा संयोजकको पद बाँडफाँट गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो । दुई कार्यदलमध्ये वैचारिक दस्तावेज निर्माण कार्यदलको जिम्मेवारी एमाले नेता माधव नेपालले पाएका छन् भने संगठनात्मक स्वरुप एबं विधान निर्माण सम्बन्धी कार्यदलको संयोजक माओवादी केन्द्रका रामबहादुर थापा बादल बनेका छन् ।

एमालेका नेता नेपाल र माओवादी केन्द्रका बादललाई संयोजकको जिम्मेवारी दिने प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई निश्कर्षमा पुर्याउन दुई कार्यदल गठन गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको मात्र ७ दिनमा यति धेरै काम – हेर्नुहोस् एक भिडियो रिपोर्ट 

https://youtu.be/BVCHQ7bbw0k



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।