तरकारी खेतीका लागि बनाएको हाइटेक प्रविधिको टनेल
म्याग्दीको मालिका गाउँपालिका ७ बिमका कृषकले तरकारी खेतीका लागि बनाएको हाइटेक प्रविधिको टनेल । रोग र कीराबाट बचाउन, लागत घटाउन, उत्पादन र गुणस्तर बढाउन म्याग्दीका कृषकहरुले हाइटेक प्रविधिको टनेलभित्र तरकारी खेती गर्न थालेका छन् ।


तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस


