नेपाल जितको नजिक, विष्फोटक ब्याटिङ गरेका ऐरी आउट – हेर्नुहोस् नेपाल बिरुद्द युएई लाईभ क्रिकेट
काठमाडौं, फागुन १५ । विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो अभ्यास खेल खेलिरहेका छन् । पहिलो अभ्यास खेलमा १ सय ७२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेको नेपालको २३ ओभरमा १ सय २६ रन बनाएको छ । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ३१ बलमा ४१ रन बनाएर आउट भएका हुन् ।
https://youtu.be/zeuR9lYg50A


