ओली सरकारको अर्को प्रशंसनिय काम !, बन्न नसकेको काठमाडौं-हेटौडा सुरुङ आफैले बनाउने
बहुचर्चित काठमाडौं-कुलेखानी-हेटौंडा ५८ किलोमिटर लामो सुरुङमार्ग निर्माणका लागि अझै पैसा जुट्न सकेको छैन । आवश्यक रकम जुट्न नसक्दा सुरुङमार्गको प्रवर्द्धक कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी -एनपीबीसीएल)ले आयोजनाको वित्तीय व्यवस्थापन (फाइनानिसयल क्लोजर) गर्न सकेको छैन । एनपीबीसीएलले माघभित्रै सुरुङ मार्गको वित्तीय व्यवस्थापन गर्ने दाबी गरेको थियो । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङ मार्गमा क्यानेडियन कम्पनीबाट २८ अर्ब, संस्थापक सेयरधनीबाट २ अर्ब, प्रि-आइपिओबाट २ अर्ब र आइपिओबाट ३ अर्ब रुपैयाँ लगानी जुटाउने दाबी गरेका थिए… ओली सरकारको अर्को प्रंससनिय काम !, बन्न नसकेको काठमाडौं हेटौडा सुरुङ आफैले बनाउने – हेर्नुहोस् एक भिडियो रिपोर्ट
https://youtu.be/vw16AuwfTFo


