धनकुटाको सबैभन्दा अग्लो यो ठाऊ जहाँ ‘केवलकार’को लागि योजना बनाईदैछ – हेर्नुहोस् भिडियो

धनकुटा र तेह्रथुमको सिमानामा रहेको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका स्थित रहेको पटेक डाँडाबाट देखिएको सुनदर दृष्यहरु । धनकुटाको सबैभन्दा अग्लो यस स्थानबाट बिभिन्न जिल्ला, हिमश्रंखलाहरु र धनकुटाका बिभिन्न भूभागहरु देख्न सकिन्छ । धनकुटा र तेह्रथुमका स्थानिय निकायहरुले भ्यू-टावर र केवलकारको लागि योजना बनाईरहेको यस स्थान पर्यटन प्रर्वद्धनको पर्खाईमा रहेको छ ।

https://youtu.be/zL70RHMdt-M



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।