‘नेपाल विमान दुर्घटनाको लागी कुख्यात हो’ : भारतिय मिडिया (भिडियो)

नेपालमा एक मात्रै अन्तराष्ट्रिय विमानस्थल हुनु समस्या भएको त जो कोहीलाइ थाहानै छ । त्यसमाथी पनि नेपाली अाकाश सुरक्षीत छैन भनेर समेत अारोप लाग्दै अाएको छ। यस्तैमा एयर ब‌गलाकाे विमान अवतरणको क्रममा हिजाे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा हाल सम्म ४९ जनाको ज्यान गएको पुष्टी भएको छ । यस सम्बन्धमा सरकारले छानविन समिती समेत गठन गरिसकेको छ । छानविन समितीले केही निश्कर्ष अवश्य निकाल्ला तर भारतका केही मिडियाहरुले भने नेपालनै दुर्घटनाकाे मुख्य कारण भएको समाचार छाप्द्द भ्याइसकेका छन् । पाइलटको कमजाेरी या अन्य केही कारणले दुर्घटना भएको हाे भन्ने पुष्टीनै नभइकन नेपाल विमान दुर्घटनाको लागी कुख्यात हाे भन्ने जस्ता समाचार अाएको छ । हेर्नुहाेस भिडियो

https://youtu.be/6hsXNxX6qFs



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖