कैलालीको कैलारी गाऊपालिका अध्यक्षका नियम साह्रै कडा !, यस्ता छन ११ नियम (भिडियो सहित)
कैलाली । कैलालीको हसुलियामा अवस्थित कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीले बैठकमा बस्दा पालना गर्नु पर्ने नियम व्यनर बनाएरै बुँदागत रुपमा लेखेका छन् ।
११ ओटा बुदाहरु सवैमा प्राय अध्यक्षलाई सम्मान गर्नुपर्ने लेखिएको छ । बैठक कक्षमा अध्यक्षले प्रवेश गरेपछि सबैले सम्मान प्रकट गर्नु पर्ने, अध्यक्षलाई सम्मान गरेपछि मात्र आफ्नो आसन ग्रहण गर्नुपर्ने बैठक स्थगित भए सभाबाट अध्यक्ष निस्केपछि मात्र निस्कनु पर्ने, बैठकमा अध्यक्षको वरपरबाट हिड्न नहुने जस्ता नियम सार्वजकिन गरेको छ ।
जसको गणतन्त्रका छोटे राजा भनि सामाजिक सञ्जालहरुमा आलोचना भईरहेको छ ।
सुन काण्डमा नयाँ टुईस्ट, श्याम खत्रीको आत्मसमर्पण । अध्यक्षका नियम साह्रै कडा ! – थप हेर्नुहोस् सिधाकुरा भिडियोमा


