आफ्नो बारीमा फलेको ‘किवी’ देखाउँदै धनकुटाका किसान !
आफनो बारीमा फलेको किवी देखाउँदै धनकुटा सहिदभूमी गाउँपालिका वडा नं.–६ थलेथलेका कृषक राजकुमार राई । रु १ लाख रुपैंयाको लागतमा उनले ३ रोपनीमा ब्यबसायीक खेती शुरु गरेका छन् ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


