४ महिनामा ४ सय ९८ जनाको नाम दर्ता

धनकुटा खबर । जिल्ला निर्वाचन कार्यलय धनकुटाले २०७५ बैशाख २ गते बाट थालेको मतदाता नामावलीमा ४ सय ९८ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

भर्खर मतदाता नामावलीमा नाम दर्ता गराउन उमेर पुगेका र पहिला पनि मतदातानामावलीमा नाम नभएकाले आफ्नो नाम दर्ता गराई रहेको जिल्ला निर्वाचन कार्यलय धनकुटाका सुचना अधिकारी केशव पौडेलले जानकारी दिनु भयो ।

जिल्ला निर्वाचन कार्यलयले अहिले नयाँ नामावली संकलन छुट नामावली र विवरण सच्याउने नामावली सार्न लगायतका काम गरीरहेको सुचना अधिकारी पौडेलले बताए ।

जिल्ला निर्वाचन कार्यलयबाट २०७५ बैशाख २ गते र जिल्ला प्रसाशन धनकुटा बाट साउन १ देखि नामावली संकलन कार्य भई रहेको निर्वाचन कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।