राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र जहाँ १३२ अमिलो जात फलफुलको अनुसन्धान गरिन्छ ! (फोटो फिचर)
धनकुटा नगरपालिका पारिपात्ले स्थित रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र । २० हेक्टरमा फैलिएको यस अनुसन्धान केन्द्रमा १३२ अमिलो जात फलफुलको अनुसन्धान गर्ने गरिन्छ । यद्यपी १३ जना प्रबिधिकहरुको दरबन्दिको ठाउँमा ४ जना मात्र हुंदा अनुसन्धान प्रभावित भईरहेको निमित्त कार्यालय प्रमुख उमेश कुमार आचार्यले जानकारी दिए ।









तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


