अन्तत: मिले रबिना बादी र श्याम !, रबिना भन्छिन्,- हामी दुबैको गल्ति थियो, अब गालि नगर्दिनुस् – हेर्नुहोस् भिडियो
काठमाडौँ । न्याय माग्दै काठमाडौँ आइपुगेकी भेरी नगरपालिका १ जाजरकोट कि रबिना बादीको पहिलो गीत सार्बजानिक भएसँगै दोस्रो गीतको सुटिङ् भएको छ।
पिडा नै पिडाको संसारमा बर्दियाबाट न्याय खोज्दै काठमाडौँ आईपुगेकी रबिना बादीको गीत गाउने सपना पुरा भएको छ । श्रीमान्बाट बिभिन्न पिडा सहेर न्याय माग्दै हिँडेकी उनी अन्ततः श्रीमान्सँग मिल्ने भएकी छन् ।
काठमाडौँ – न्याय माग्दै काठमाडौँ आइपुगेकी भेरी नगरपालिका १ जाजरकोट कि रबिना बादीको पहिलो गीत सार्बजानिक भएसँगै दोस्रो गीतको सुटिङ् भएको छ।
पिडा नै पिडाको संसारमा बर्दियाबाट न्याय खोज्दै काठमाडौँ आईपुगेकी रबिना बादीको गीत गाउने सपना पुरा भएको छ । श्रीमान्बाट बिभिन्न पीडा सहेर न्याय माग्दै हिँडेकी उनी अन्ततः श्रीमान्सँग मिल्ने भएकी छन् । हेर्नुहोस् भिडियो


