चाड पर्व नजिकिँदै गर्दा चौविसेस्थित ३५ घर मिलेर गरे पैदल बाटोको सफाई

धनकुटा खबर । नजिकिदै गरेको चाड पर्वलाई ध्यानमा राखी धनकुटाको चौविसे गाउँपालिका ४ माथिल्लो सुरुंगीका स्थानीयले सोगुम सुरुंगी जोडेने पैदल वाटो सरसफाई गरेका छन् ।

त्यहाँका स्थानिय फुल वहादुर मगर र ईन्द्र लुंगेली नेतृत्वको टोलिले झण्डै ५ हजार मिटर लम्वाईको सो पैदल यात्रा गर्ने वाटो आज सफा गरेका हुन् ।

साथै उनीहरुले तावली खानेपानीको मूहान,गाउँको चौतारा र अन्य पैदल यात्रा गर्ने गोरेटो वाटोको समेत सरसफाई गरेको स्थानिय विनोद मगरले जानकारी दिनुभयो ।

सरसफाई कार्यमा त्यहाँका ३५ घर उपभोक्ताहरुको समेत सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।