‘सबै नेपालीको घरमा शान्ति होस्’

धनकुटा । नेपालीहरुका चार्ड पर्वले नेपालीहरुमा सुख शान्ति का साथै देश विकासमा अघि बढोस् र सबै नेपालीको घरमा शान्तिहोस् भन्ने कामना वक्ताहरुले राखेका छन् ।

नेपाल प्रेस यूनियन धनकुटा शाखाले आयोजना गरेको विजया दशमी, दिपावली,नेपाल संम्वत, छठ, मंसिरे चाड लगायत सम्पुर्ण चाडपर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

चार्ड पर्व सदभावको पर्व भएकोले पर्व लाई तडक भडक भन्दा पनि आफ्नो गछे अनुसार मनाउनु पर्ने बताउदै वक्ताले नेपाली हरुका चार्ड पर्वले नेपालीहरुमा सुख शान्तिका साथै देश विकासमा अघि बढोस् साथै लोकतन्त्रमा प्रेस लाई अंकुश लगाउन नहुने धारण समेत राखेक थिए ।

कार्यक्रमा नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, प्रदेशसंसद लिला सुव्बा, नेपाली कांग्रेसका जिल्ला सदस्य खेम पौडेल, पूर्व माननिय अन्जना ताम्ली, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका निर्वमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, नेपाल शिक्षक संघका अध्यक्ष थिरेन्द्र लिम्बु, साझा संचार धनकुटाका अध्यक्ष भेषराज कट्टेल,प्रेस संगठनका प्रतिनिधी ईश्वर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।