बिजया दशमीमा शुनसान धनकुटा !
बिजया दशमीको दिन शुनसान देखिएको धनकुटा बजार । स्थानियलाई घरमा नै दशै मनाउने ब्यस्तता र अन्य प्रायः सबैजना आआफ्नो पुर्खेउली घर जाने भएकाले दशैमा हरेक बर्ष यसरी नै धनकुटा बार सुनसान हुने गरेको छ ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


