धनकुटास्थित ढुङ्गे भिरवाट ढुङ्गा खसेर लाग्दा टीका लगाउन हिडेका अामा-छोरा घाईते

धनकुटा । धनकुटाको सागुरिगढि गाउँपालिका वडा नं १० ताम्राङवाट टीका लगाउन हिडेका अामा छोरालाई ढुङ्गाले लागेर घाईते भएकाछन् ।

ताम्राङवाट सागुरिगढि ७ छिनामचाेक टीका लगाउन हिडेका अन्दाजि ३२ वर्षकि सञ्चिला राई र उहाको छाेरा ८ वर्षका एलेनलाई ढुङ्गे भिरवाट ढुङ्गा खसेर लाग्दा घाईते भएको स्थानिय पदम राईले जानकारि दिनुभयो । घाईते दुवैजना अहिले बोल्न नसक्ने अवस्थामा रहेकाछन् ।

उनिहरुलाई स्थानियले उद्दार गरी उपचारका लागि धरान लाने तयारी भईरहेको छ । घाईते दुवैको टाउकोमा चोट लागेको छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।