गाडी पाईन्न- हरेक दशैंमा यस्तै देखिन्छ धनकुटाको हिलेबजार !
धनकुटाको ब्यपारीक केन्द्र हिले बजारमा दशैं मनाउन आ–आफ्नो गन्तब्य तर्फ जान सवारी पर्खंदै सर्वसाधारणहरु । हरेक बर्ष दशै अवधिमा धनकुटामा यातायातको कमी हुनेगरेको छ ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


