लोप हुने अबस्थामा यस्ता पिङ्ग !

दशैंको अन्तिम दिन पाख्रीबास नगरपालिकाको वडा नं.६ स्थित एक गाउँमा काठको रोटेपिङ्ग र बाँसको लिङ्गे पिङ्ग खेल्दै महिला तथा बालबालिकाहरु ।

बैदेशिक रोजगारका कारण गाउँभरका यस्ता रोटेपिङ्ग मच्चाउने(हल्लाउने) यूवाहरुको कमी छ भने समाजको आधुनिकिकरण संगै यस्ता पिङ्ग पनि लोप हुने अबस्थामा छ ।

तस्वीरमा पिङ्ग मच्चाउने मान्छेको अभावमा ४ पिरे उक्त रोटेपिङ्गमा २ सिटमा मात्र यूवती र बच्चाहरुको सन्तुलन मिलाएर एक यूवक पिङ्ग मच्चाईरहेका देख्न सकिन्छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।