‘सन्चिलाको मृत्यु’ भन्ने खबर सच्चाईएको
धनकुटा । पूर्व प्रकाशित ‘धनकुटामा टीका लगाउन जाँदा भीर बाट खसेको ढुङ्गाले लागी गम्भीर घाईते भएकी सन्चिलाको मृत्यु’ शिर्षकको समाचारमा हुन गएको त्रुटी प्रति क्षामा याचना गर्दछौ । उहाँका छिमेकी अर्जुन राईका अनुसार अहिले पनि उहाँको उपचार जारी रहेको जानकारी गराउन चाहन्छौ ।



