धनकुटामा दुई मोटरसाईकल आपसमा ठोक्किदा ३ घाईते

धनकुटा खबर । धनकुटामा दुईवटा मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना घाईते भएकाछन् ।

धनकुटा हिले सडक खण्ड अन्र्तगत निगाले राम मन्दिर नजिक शनिवार भएको दुर्घटनामा मोटर साईकल चालक धनकुटा ५ का ३८ वर्ष श्रवण श्रेष्ठ, पछाडी सवार ४० वर्षका दिनेश प्रधान र धनकुटा ३ की वर्ष १८ की प्रनिशा रिजाल घाईते भएको जिल्ला ट्रफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

उनिहरुको जिल्ला अस्पताल धनकुटा र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई अहिले डिस्चार्ज भईसकेको उहाँले वताउनुभयो । श्रवण र दिनेश सवार धनकुटावाट हिले तर्फ आउदै गरेको को ३४ प ९०९३ र प्रनिशा सवार हिले तिरवाट धनकुटा तर्फजादै गरेको को ९ प ३३०० नं दुई मोटरसाईकल एकापसमा ठोक्किदा घुर्घटना भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।