भ्रष्टाचारको विरुद्दमा यस्तो ‘मोवाईल गेम’ बनाऊने रविको घोषणा, अब हरेकको पकेट-पकेटमा ‘हेलो रवि’ (भिडियो सहित)

काठमाडौं । भ्रष्टाचार विरोधी ‘मोवाईल गेम’ बनाऊने रविले घोषणा गरेका छन । उक्त गेमको नाम ‘हेलो रवि’ रहेको छ ।

न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को ३०० औं एपिसोडमा सप्तरीको कोहिलाढीमा सुरु गरेको बस्ती हस्तान्तरणको विषयमा विस्तृत जानकारी प्रस्तुत गर्दै सोही ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने क्रममा रविले यस्तो घोषणा गरेका हुन ।

समय र प्रविधी अनुसार चल्ने प्रयास भन्दै सम्भवत संसारकै पहिलो भ्रष्टाचार विरुद्दको मोवाईल गेम भएको बताएका छन । साथै एन्ड्र्वाई र आईओएस एप्लिकेशन बनाऊने जानकारी दिएका छन – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।