कैलालीमा भेटिइन अर्को प्रतिभावान वालिका !, ५ वर्ष देखि हराएको बुबा सम्झदै गाइन सबैलाई रुवाउने गीत – हेर्नुहोस् भिडियो

काठमाण्डौ । प्रतिभावान ब्याक्तित्वहरु बेला बेला मिडीयामा अत्याधिक छाऊने गर्छन ।

यस्तैमा भर्खरै कैलालीस्थित लम्की भन्ने ठाऊकी एक प्रतिभावान वालिकाको भिडियो सामाजिक सञ्जालमा छाऊन थालेको छ । ती प्रतिभावान बालिका हुन नौं बर्षीय पूजा देवकोटा ।

पछिल्लो समय फेसबुकमार्फत उनको एक भिडियो सार्वजनिक भएसँगै लाखौं दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकी ऊनी अहिले चर्चाको विषय बन्न सफल भएकी छन ।

५ वर्ष देखि हराएको बुबा सम्झदै आफैले लेखेको गीत गाऊँदा सुन्ने र हेर्ने जो कोहिलाई स्तव्ध बनाऊने छ – हेर्नुहोस् कैलालीमा भेटिइन यस्तो प्रतिभा, ५ वर्ष देखि हराएको बुबा सम्झदै गाइन सबैलाई रुवाउने गीत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।