नेपाल प्रेस यूनियन धनकुटाको अधिवेशन मंसिर २९ गते

धनकुटा खबर । नेपाल प्रेस यूनियन धनकुटाले अगामी जिल्ला अधिवेशनका यही मंसिर २९ गते शनिबार गर्ने भएको छ ।

आज बसेको नेपाल प्रेस यूनियन धनकुटाको कार्यसमितीको बैठकले यही मंसिर २९ गते नेपाल प्रेस यूनियनले धनकुटा शाखाको ९ औ अधिवेशन गर्ने निर्णय भएको नेपाल प्रेस यूनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला जानकारी दिए ।

अधिवेशनका लाई सफल बनाउन नेपाल प्रेस यूनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेलाको संयोजकत्वमा मूल समिती समेत गठन गरिएको उनले बताए । बैठकमा प्रेस यूनियका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, निवर्तमान अध्यक्ष खगेन्दप्रसाद्र घिमिरे सल्लाकार राजेश्वर बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेकोे तिगेलाले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।