मेलिना राई र राजकुमारको ‘केटा र केटीको नोकझोक वाला गीत’ सार्वजनिक (भिडियो सहित)

मेलिना राई र राज कुमारको स्वरमा डान्सिङ गीत ओए ओए केटी सार्वजनिक भएको छ ।

केटा र केटीको नोकझोक वाला यो गीतको भिडियो पनि त्यस्तैनै रमाइलो बनेको छ । शब्द, संगीत, अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारको रहेको यो गीतमा अभिनय ठमेल बजार गीतबाट चर्चित अलिशा राई र दर्पण छायाँ , मंगलम जस्ता चलचित्र बाट चर्चा बटुल्न सफल पुष्प खड्काको रहेको छ ।

किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने निर्देशन राजिव समरले गरेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।