चौबिसेमा करोड बढीको प्रहरी चौकी !

धनकुटा खबर । धनकुटाको चौबिसे गाउपालिका वडानम्वर २ मुढेबासमा एक करोड ६९ हजारको लगतमा प्रहरी चौकी निर्माण गरिएको छ ।

राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणको लगानीमा निर्मिर्त उक्त १० कोठे भवनको आईतबार प्रदेश नम्वर १ का प्रहरी माहानिरक्षक केदार रिजालले उत्घाटन गर्नुभएको छ ।

उत्घाटन समारोहमा गाउपालिका प्रमुख खजिन्द्र राईले गाउपालिका को सुरक्षाका लागि गाँपालिका नवर्नि्मित भवन थप सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

वडाअध्यक्ष ममिन्द्र कुमार लिम्बुको अध्क्षतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका उपप्रमुख यज्ञ कुमारि रुचाल,राजनितिक दलको तर्फबाट चिन्तामणि पौडेल लगाएतले मन्तव्य रराख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।