नेपाल घुम्न आएकी बेलायती सुन्दरी काठमाण्डौको फोहोर टिप्दै !, भनिन्- नेपालमा सरकार छैन ? (भिडियो)

काठमाडौं । नेपाल घुम्न आएकी नेपाली मुलकी बेलायती युवती गंगा थापाले राजधानीको फोहोर र प्रदुषणले राज्यलाई गिज्याइ रहेको बताएकी छिन्। चक्रपथ सफाई अभियानको ६६औ हप्ताको सफाइ अभियानमा सहभागी हुँदै थापाले राज्यले गर्नु पर्ने काम आफुले गर्नु पर्दा दुखि भएको बताएकी हुन्।

लोक कल्याण्कारी राज्यले जनतालाई सुबिधा दिनु पर्नेमा सास्ती दिएको देख्दा निक्कै दुख लागेको बताएकी छिन्। बेलायतमै जन्मिएकी गंगा सरकारी कार्यलयमा कानुनी सल्लाहकारको भूमिकामा कार्यरत छिन्। चक्रपथ सफाइमा उनको सहभागीता र उनले दिएको अभिब्यक्ति यस्तो छ – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖