राजेश पायल राईको गीतमा अशोक दर्जीका पूर्व-प्रिन्सिपल र नायिका शिल्पा पोख्रेलको रोमान्स – हेर्नुहोस् भिडियो

चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा मन्जुल मितेरीको शब्द र संगीत रहेको छ । सार्वजनिक गीतमा बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने र नायिका शिल्पा पोख्रेलको अभिनय रहेको छ । मन्जुल मितेरीको शब्द र संगीत रहेको छ ।

उर्लाबारी स्थित बेथेल एजुकेसनका संस्थापक प्रिन्सिपल दीपक न्यौपाने अशोक दर्जी भाइरल नहुदा नै आफ्नो स्कुलमा अशोक र उनको बहिनिलाई फ्रीमा पढ्ने व्यवस्था मिलाएका थिए ।पछि टंक बुढाथोकी र दिपक न्यौपाने सर सग आपसी मनमुटाब भए पछि अशोक दर्जीलाई दीपक न्यौपानेलाई उनको आमा बुबालाई जिम्मा लगाएका हुन्।

गोदावरीको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् ।गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।