छथरजोरपाटीमा ४ सय ७ कुकुर-विरालोलाई रेविज रोग विरुद्धको खोप लगाईयो

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको ४ सय ७ कुकुर विरालोलाई आज रेविज रोग विरुद्धको खोप लगाईएको छ ।

गाउँपालिकाको पशुविकास शाखाद्धारा आयोजित रेविज शिविर अन्र्तगत उल्लेखित संख्याका कुकुर विरालोलाई रेविज विरुद्धको खोप लगाइएको पशु शाखा प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

शिविर सो गाउँपालिकाको विभिन्न ८ स्थानमा केन्द्र तोकी सञ्चालन गरिएको थियो । शिविरको उद्घाटन एक कार्यक्रमको वीच गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।