पूर्वराजा ज्ञानेन्द्र रेष्टुरेन्टमा यसरी नाँचे (तस्विर सहित)

काठमाडौं, ९ मंसिर । शुक्रबार पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गको त्रिसरा रेष्टुरेन्टको पार्टीमा रमाएका छन्।

नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए।

पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेको फोटो सार्वजनिक भएको छ। त्यस्तै पूर्व राजपरिवारले रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए।

तस्विर : त्रिसराको फेसबुक पेजबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।