धनकुटामा प्रदेश स्तरीय भलिवल प्रतियोगिता शुरु

धनकुटा खबर । प्रदेश नं.१ स्तरिय दोस्रो मदन भण्डारी स्मृति पुरुष भलिवल कप धनकुटामा शुरु भएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान प्देशको आयोजनामा आयोजित खेलको आईतबार सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उत्घाटन गर्नुभएको छ । पाँच दिन सम्म चल्ले उक्त खेलमा प्रदेश नं. १ अन्तर्गत १४ जिल्लाका १४ वटा भलिवल टोलिको सहभागिता रहेको छ ।

आईतबार भएको पहिलो चरण अन्तर्गत चलिरहेको खेलमा सुनसरी,संखुवासभा र ओखलढुंगा बिजयी भएका छन् । खेलमा बिजयी प्रथम, दोस्रो, तेस्रो र सात्तत्वना टोलीलाई क्रमश १ लाख ५१ हजार,१ लाख एक हजार,५१ हजार र २६ हजार नगद पुरस्कार दिईने प्रतिष्ठानका प्रदेश अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।