ज्योति मगर माथि होटल साहुको गिद्दे नजर !, मध्येराती जबर्जस्ती कोठामा छिरेर राखे यस्तो प्रस्ताव (भिडियो सहित)

इटहरी । चर्चित दोहोरि गायिका ज्योति मगर बेला बेलामा विभिन्न हर्कतका कारण चर्चामा आउने गरेकी छिन । हट अवतारमा स्टेजमा प्रस्तुति राख्ने ज्योति दर्शकलाई आफु केन्द्रित गराउदै स्टेज तथाउँ निकै माहिर मानिन्छिन ।

हुन् त् त्यो कलाकारहरुको आ आफ्नो दर्शक बाध्ने खुबी पनि हो । यतिबेला गायिका ज्योति मगरको फेसबुकमा भएको लाइभ भिडियो निकै चर्चामा छ । उक्त्त लाइभ भिडियोमा ज्योतिले आफूमाथि होटल साहुले दु:ख दिएको कुरा खुलाएकि छिन ।

रातको समयमा होटलमा बसिरहेकी ज्योतिलाई होटल साहुले ढोका ढक्ढक्याउदै जबर्जस्ति कोठामा छिरेर संगै बियर खाउ, पहिलो भेटमा संगै एक गिलास मात्र पिउ भन्दै करकाप गरिरहेको उक्त्त भिडियोमा देख्न सकिन्छ ।

सार्बजनिक भिडियोबाट नेपालका सेलिब्रेटीहरु विभिन्न बहानामा असुरक्षित छन् भन्ने स्पस्ट बुझ्न सकिन्छ । अन्त्यमा आफु लाइभमा आउन मन नहुदानाहुदै पनि होटल साहु जस्तो मान्छेले राति ढोका ढक्ढक्याए पछि लाइभमा आएको स्पस्ट पारेकी छिन । हेर्नुस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।