प्रदेश १ स्तरिय भलिबल : आज क्वाटर फाईनल, पहिलो चरणको खेल शुरु (फोटो फिचर)

धनकुटामा १ नम्वर प्रदेश स्तरिय पूरुष भलिबल प्रतियोगिता जारी छ मदन भण्डारी स्पोर्टस एकेडेमिले आयोजना गरेको प्रतियोगितामा १४ जिल्लाका १४ टिमका सहभागिता रहेको खेलमा आज दिउँसो १ बजे बाट क्वाटर फाईनलका खेल हुने छन् । अहिले पहिलो चरणका खेल जारी छन् आज विहान भएका खेल हेर्नु होस् तस्बिरमा ।

तस्बिर : विकास घिमिरे / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖