भाषणमा गाडी चाहिदैन भन्ने वीरगन्जका मेयरले किने ७१ लाखको गाडी !
वीरगञ्ज । वीरगन्जका मेयर विजय सरावगी मेयर पदको सपथ ग्रहण गरेका दिन आफुले कुनै पनि सरकारी सुविधा नलिने बताएका थिए ।
सपथ ग्रहण कार्यक्रममै मेयर सरावगीले आफुसँग भगवानले दिएको सबै थोक भएकाले आफूलाई गाडी पनि नचाहिने भन्दै सार्वजनिक कार्याक्रममा उद्घोष गरेका थिए ।
हो विजय सरावगी पैसावाला मान्छे नै हुन् । तर आफुले गरेको वाचा उन्ले व्वहारत लागु गरेन्न । सैवा सुविधा पनि सवै लिए र महानगरपालिकाका गाडीहरु टाटा सुमो हाइलक्स छदा छदै केही दिन अघि मात्र ७१ लाल रुपयामा नयां गाडी किनेका छन् ।

जसको चर्चा अहिले वीरगन्ज भरी छ । सपथ ग्रहण दिन गरिएको वाचा थारै समयमा बिर्सिएको भन्दै उनको आलोचना पनि भइरहेको छ । – न्यूज २४ नेपाल


