सन्दिप लामिछाने कलेज भर्ना हुँदा सँगै पढ्ने साथीबीच आफ्नो सेक्सनमा तानातान ! (भिडियो सहित)

काठमान्डौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान भर्ना फारम भरेका हुन्।

स्टार क्रिकेटरका रूपमा विश्वभर ख्याति कमाएका सन्दिपले ब्याचलर इन सोसल वर्क अर्थात एसडब्लू कोर्षका लागि कलेज भर्ना भएका हुन्। यो तीन वर्षे कोर्ष हो। सोमबार उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेज भर्ना भएका हुन् ।

क्याम्पस परिवारले एक कार्यक्रमको आयोजना गरेर उनलाई स्वागत गरेको छ। उनी सोही कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

सन्दिपले कलेजको भर्ना फारम भर्दा उनका समकक्षीबीच आफ्नो सेक्सनमा सन्दिपलाइ तान्ने होड चलेको थियो। ‘सन्दिप हाम्रो सेक्सनमा चाहियो’भन्दै थिए। हेर्नुहोस् भिडियो

https://youtu.be/z-UTGRJA0Ck



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖