ट्याक्टरको ट्रलीमा च्यापिएर पाख्रीबासका युवकको ज्यान गयो

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं. ३ स्थित मालबासेमा ट्याक्टरको ट्रलीमा च्यापिएर एक यूवकको मृत्यु भएको छ ।

हाईडोलिक चेकजाँच गर्नेक्रममा को २ त ६९७४ नं.का ट्याक्टरको ट्रली खसेर सहचालक ३१ बर्षिय दिपक राईको मृत्यु भएको हो । निर्माणका समाग्री लिएर धनकुटा बजारबाट मालबासे पुगेको को २ त ६९७४ ट्याक्टरको ट्रलीमा च्यापिएर ट्याक्टरका प्रहरीले जनाएको छ ।

मृतक राई पाख्रिबास नगरपालिका वडा नं ३ घर भई हाल मालबासे बस्दै आएका थिए । घटनापछि चायृएको धनकुटा नगरपालिका ९ बस्ने बर्ष ३१ बर्षिय चालक सन्दिप राई प्रहरी नियन्त्रणमा लिजिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖