निर्मलाको न्यायको लागि धनकुटा बहुमुखी क्याम्पसका छात्राहरु सडकमा
बलत्कारकन्चर पछि हत्या गरिएकी कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै धनकुटा बहुमुखी क्याम्पसका छात्राहरुले निकालेको बिरोध रयाली । उनीहरुले हत्यारालाई फाँसीको माग गर्दै धनकुटा बजारमा बिरोध प्रदर्शन गरेका छन् ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


