यस्तो छ धनकुटाको पारीपात्लेको परिक्षण स्थलमा फलेको सुन्तला – हेर्नुस्

धनकुटा खबर । धनकुटाको पारीपात्लेमा रहेको सुन्तला जात अनुसन्धान कार्यक्रमको परिक्षण स्थलमा फलेको सुन्तला । यहाँ उन्सु, ओकिचु, ओकिचुवासे, मियागावावासे, यूआरएस र पंगान लगायत २२ जातका सुन्तला र २४ जातका जुनारमा परीक्षण जारी छ ।

परीक्षण सफल भए उत्पादन अबधि बढाएर भदौदेखि फागुनसम्मै सुन्तला उत्पादन गर्न सकिने र यसको परिक्षण विभिन्न जिल्लामा भई रहेको सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनुकटका कृषि वैज्ञानीक उमेश आचार्यले जानकारी दिए । परिक्षण स्थलमा फलेको सुन्तला हेर्नू होस् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।