अन्तराष्ट्रिय कराते प्रतियोगीतामा धनकुटाका लोकेन्द्रले जिते स्वर्ण पदक !

धनकुटा खबर । भारतमा सम्पन्न भएको अन्तराष्ट्रिय कराते प्रतियोगीतामा नेपालको प्रनिधित्व गरेका धनकुटाका लोकेन्द्र राईले स्वर्ण पदक जितेका छन् । भारतको लखनउमा सम्पन्न ९ औ अन्र्तराष्टिय कराते प्रतियोगिता २०१८ मा नेपालका तर्फबाट लोकेन्द्र राईले स्वर्ण पदक हात पारेका हुन् ।

दुई दिन सम्म चलेको प्रतियोगीताको फाईनल चरणमा ६७ केजी तौल समूहको फाइनल खेलमा बंगलादेशका खेडालीलाई पछि पार्दै धनकुटा नगरपालिका ६ जिरोप्वाईन्टका खेलाडी लोकेन्द्र राई स्वर्ण पदक विजेता बन्न सफल भएको धनकुटा कराते संघका अध्यक्ष तथा कराते प्रशिक्षक डिपलव राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।