धनकुटाको पाख्रीवासस्थित भारती माविले मनायो २५ औें अभिभावक दिवस

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नम्वर १० को श्री भारती माद्ययमिक विद्यालयले आज आफ्नो २५ औे अभिभावक दिवस तथा ६८ औ वार्षिकोत्सब मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र समालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद निरन राईले विद्यालयको भौतिक संरचना स्तरोन्नती र खेलमैदान निर्माण लगाएत आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा अभिभावकहरूका लागि म्यूजिकल चियर खेल खेलाईएको थियो भने विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।